पप आधुनीक

[pop-adhunik][pvid]

लोक दोहोरी

[lok geet][pvid]

नेपाली चलचित्र

[film][pvid]
Langur Burja 3D Dice
langur burja

langur burja

Langur Burja 3D Dice
टाढा भए पनि मेरो माया गाढा छ नि
Album Art
Loading...
00:00 00:00

टाढा भए पनि मेरो माया गाढा छ नि

टाढा भए पनि मेरो माया गाढा छ नि
Album Art
Loading...
00:00 00:00

####### Original Song ########

Banki Chari - "Prasad" Movie Song || Nischal Basnet, Bipin Karki || Anju Panta, Rupak Dotel

####### Original Song ########

####### Original Song ########

NACHA FIRIRI || Mahesh Kafle Ft. Melina Rai || Nischal Basnet || Swastima Khadka

####### Original Song ########

####### Original Song ########

Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN

####### Original Song ########

####### Original Song ########

Parkha Parkha Mayalu by Krishna Kafle

####### Original Song ########

####### Original Song ########

तिम्रो पिक्चर हिट | Kismat-2 Krishna Kafle | Sahima Shrestha

####### Original Song ########

####### Original Song ########

SURKE THAILI KHAI By Rajan Raj Shiwakoti | Woda Number 6

####### Original Song ########

####### Original Song ########

MAYA PIRATI - TRISHNA GURUNG

####### Original Song ########

####### Original Song ########

RAIL LAI MA - TRISHNA GURUNG

####### Original Song ########

तिम्रो त्यो हसिलो मुहारको

(तिम्रो त्यो हसिलो मुहारको झझलको जब आउदा)२
बिछोडको कुरा कल्पिन थाल्छु, (तिम्रो तस्बिर ले चित्त बुजाउदा ।)२

सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले २
(परायलाई आफन्त ठानी मुटुमा राख्नाले)२
मेरो त्यो पबित्र प्यार को कल्पना जब गर्दा,
आँशु का धारा बहाना थाल्छ
(तिम्रो तस्बिर ले चित्त बुझाउँदा ।)

(लागेको चोट यो छाती भित्र कसरी सहनु)
हारेको मैले, मै रोए बस्छु तिमि चाही नरुनु ।
मेरो ति जीवनका कथाहरु आपुरो गरेर छोड्दा
यी आँखा मेरा तोलौना थाल्छन्,
(तिम्रो तस्बिर ले चित्त बुजाउदा ।)२

तिम्रो मन बदलिए छ | Yash Kumar| Milan Newar

झ्यहम हम… (तिम्रो मन बदलिए छ)२
मलाई हेर्ने तिम्रो नजर, बदलिए छ बदलिए छ,
तिम्रो मन बदलिए छ…

हिजो हामी भेट थियो पहिले जहाँ, अरुलाई नै तिमी भेट छौ रे,
उम हम…

हिजो हामी भेट थियो पहिले जहाँ, अरुलाई नै तिमी भेट छौ रे,
कसैले सोधे मेरो बारेमा, (झर्केर चिन्दिन भन्छौ रे)२
(तिम्रो मन बदलिए छ)२
मलाई हेर्ने तिम्रो नजर, बदलिए छ बदलिए छ
तिम्रो मन बदलिए छ
(उम हम)२

तिमी गए देखी मलाई के के भो तिमीले सोच्न सकेनौ
(उम हम उम हम)२
तिमी गए देखी मलाई के के भो तिमीले सोच्न सकेनौ
अरुकै कुरा सुनेर हिड्यो (मलाई कहिले सोधेनौ)२
(तिम्रै मन बदलिए छ)२
मलाई राम्रो सोच्ने मन मैलिएछ मैलिएछ
(उम हम उम हम)४

Album Art
Loading...
00:00 00:00

तिम्रो मन बदलिए छ || Yash Kumar

YO KURA GOPYA (यो कुरा गोप्य) || Pramod Kharel

####### Original Song ########

####### Original Song ########

Phool Ma Mahuri - Raju Pariyar and Devi Gharti

####### Original Song ########

तिते करेलीले || Raju Gurung & Muna Thapa
Album Art
सिते करेलीले || Raju Gurung & Muna Thapa
00:00 00:00

तिते करेलीले || Raju Gurung & Muna Thapa

तिते करेलीले || Raju Gurung & Muna Thapa
Album Art
सिते करेलीले || Raju Gurung & Muna Thapa
00:00 00:00