#Asif Shah #Buddhi #Featured #film #Melina Rai #Nischal #Rajan Ishan #Rajan Raj Shiwakoti #Swastima Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Music Track 🎸 OFFICIAL LYRICS OF THIS SONG🎸 {कुटु मा कुटु, सुपारी दाना, कुटु मा कुटु }--२ {कुटु मा कुटु, सुपारी दाना, कुटु मा कुटु }--२ {कुटु मा कुटु, सुपारी दाना, कुटु मा कुटु }--२ {हेर्दामा जिउज्यान खाईलाग्दो, जागिरे मर्द बलियो ईमान्दारी केटो लाई, जोबन दिने मन थियो }--२ खैनी चुरोट खान्छौ कि दाँतै कालो छ दाँतै कालो छ हजुर ओठै कालो छ {दिदीको मगनी भैसक्यो मेरै पालो छ }--२ {यसपालि हिउँदो महिना मा, बिहे नगरी भाछैन कन्याको ठहर ठेगाना, केहिपनि टुङ्गो लाछैन }--२ कोरिबाटि चट्ट कपाल लाली ओठैमा लाली ओठैमा हजुर लाली ओठैमा {झ्याप्पै कदम रोकियो फूलको बोटैमा }--२ {कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु }--२ {कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु }--२ ... {बिर्को मा लाको चिनीमा, कसरी पस्यो कमिलो डाँडाबारिको सुन्तला, गुलियो छ कि अमिलो }--२ खैनी चुरोट खान्छौ कि दाँतै कालो छ दाँतै कालो छ हजुर ओठै कालो छ {दिदीको मगनी भैसक्यो मेरै पालो छ }--२ {राजाको हात्ती मै सित, सौ तोला सुन छ ल्हास्सको पढाई लेखाईमा अब्बल छु, वैज्ञानिक बन्छु नासा को }--२ कोरिबाटि चट्ट कपाल लाली ओठैमा लाली ओठैमा हजुर लाली ओठैमा {झ्याप्पै कदम रोकियो फूलको बोटैमा }--२ {कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु }--२ {कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु }--२ ... {बघिनी को छोरीलाई, कुखुराको भाले ले ठुल-ठुला कुरा गरेर, पट्टयाउना आँट्यो काले ले }--२ खैनी चुरोट खान्छौ कि दाँतै कालो छ दाँतै कालो छ हजुर ओठै कालो छ {दिदीको मगनी भैसक्यो मेरै पालो छ }--२ {छिमेकी हुँ म बाघैको, सन्तान काली नागैको तिमी त रैछौ मितिनी, कोयली होइन कागै को }--२ कोरिबाटि चट्ट कपाल लाली ओठैमा लाली ओठैमा हजुर लाली ओठैमा {झ्याप्पै कदम रोकियो फूलको बोटैमा }--२ {मनमा मिले मेला हजुर नमिले झमेला }--२ {आजै गरौँ रमाईलो भोलि त के होला }--२ {कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु }--२ {कुटु मा कुटु सुपारी दाना कुटु मा कुटु }--२ ####### Original Song ########