#lok geet Daraun Sirubari "दरौ सिरुबारी" Audio Track by Raju Pariyar Music Track Original Lyrics एsss पहिलो माया बसेको दरौ, बसेको दरौ, छुट्यो माया के गरौ, के गरौ हे दरौ सिरुबारी माझकटेरी माया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरेउ अटेरी बसेको दरौ, बसेको दरौ, छुट्यो माया के गरौ के गरौ हे स्याङ्जा सिरुबारी माझकटेरी माया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरेउ अटेरी music हा भाथ्यो माया कुनै दिन ताना ताना कुनै दिन ताना ताना साची थियो गुम्बा र भुमेस्थान हे दरौ सिरुबारी माझकटेरी माया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरी कुनै दिन ताना ताना साची थियो गुम्बा र भुमेस्थान हे स्याङ्जा सिरुबारी माझकटेरी माया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरी माया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरी music हाsss बेजाङ गाउँमा रोधिघर थियो, रोधिघर थियोे तेहि रोधिघर बिरानो भैदियो हे दरौ सिरुबारी माझकटेरी माया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरी रोधिघर थियो, रोधिघर थियोे तेहि रोधिघर बिरानो भैदियो हे स्याङ्जा सिरुबारी माझकटेरी माया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरी माया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरी music हा जहाँ गएनी राम्रो होस सुखिलाइ राम्रो होस् सुखिलाइ लाहुरे पायौं के हेर्थेउ दुखिलाइ हे दरौ सिरुबारी माझकटेरी माया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरी राम्रो होस सुखिलाइ राम्रो होस् सुखिलाइ लाहुरे पायौं के हेर्थेउ दुखिलाइ हे स्याङ्जा सिरुबारी माझकटेरी माया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरी माया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरी ####### Original Song ########