#lok geet डाडै फुर्के सल्लो Bishnu Majhi & Kulendra Bk Music Track Full Lyric केटा: हे… अलमल परे बनैमा म किन, मुल बाटोमा निस्कनै सकिन; डाडै फुर्के सल्लो… मायाको गाउँ त चीने, घर चिन्नै सकिन वल्लो हो की पल्लो । बनैमा म किन, मुल बाटोमा निस्कनै सकिन; डाडै फुर्के सल्लो… (मायाको गाउँ त चीने, घर चिन्नै सकिन वल्लो हो की पल्लो ।)२ केटी: हे… बन छाडेर अगाडी बढ्नु है, आधी घन्टा उकाली चढ्नु है;डाडै फुर्के सल्लो… मायाले सम्झी राख नभूल घर मेरो वल्लो हैन पल्लो । अगाडी बढ्नु है, आधी घन्टा उकाली चढ्नु है; डाडै फुर्के सल्लो… (मायाले सम्झी राख, नभूल घर मेरो वल्लो हैन पल्लो ।) हे… हिड्दा हिँड्दै आएछु टाढै म, रुख छ भन्थ्यौ घरैको आडैमा; डाडै फुर्के सल्लो… मायाको गाउँ त चीने, घर चिन्नै सकिन वल्लो हो की पल्लो । आएछु टाढै म, रुख छ भन्थ्यौ घरैको आडैमा; डाडै फुर्के सल्लो… (मायाको गाउँ त चीने, घर चिन्नै सकिन वल्लो हो की पल्लो ।)२ हे… माथि हेर छेउमै छ घर मेरो, नीलो छानो सेतो छ कमेरो; डाडै फुर्के सल्लो… मायाले सम्झी राख नभूल घर मेरो वल्लो हैन पल्लो । छेउमै छ घर मेरो, नीलो छानो सेतो छ कमेरो; डाडै फुर्के सल्लो… (मायाले सम्झी राख नभूल घर मेरो वल्लो हैन पल्लो ।)२ माया पनि लाकै हो कसम पनि खाकै हो हे पापी मायाले गरौ अटेरी ####### Original Song ########