बनमा काडा छ…
तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।
म भएँ चितवन, गार्हो भयो दिन रात बिताउन;
बनमा काडा छ…
(तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।)२
केटी: रुँदै रुँदै बस्या छु धरान, तिम्रै पिरले जान्छ कि परान;
बनमा काडा छ…
तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।
बस्या छु धरान, तिम्रै पिरले जान्छ कि परान;
बनमा काडा छ…
(तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।)२
केटा: मेरो पनि मन सारै रुन्छ, महिना पनि बर्ष दिन झै हुन्छ;
बनमा काडा छ…
तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।
मन सारै रुन्छ, महिना पनि बर्ष दिन झै हुन्छ;
बनमा काडा छ…
(तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।)२
केटी: मेरो पनि मन साह्रै रुन्छ, महिना पनि बर्ष दिन झैं हुन्छ;
बनमा काडा छ…
तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।
मन साह्रै रुन्छ, महिना पनि बर्ष दिन झैं हुन्छ…
(तिमी उता म यता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।)२
####### Original Song ########